Incident Reports

विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनका उपाध्यक्ष गिरफ्तार

2019-05-25

Karnali, Salyan, Kumakhmalika

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका सल्यान जिल्ला उपाध्यक्ष १९ वर्षीय डम्मर चलाउनेलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको छ ।

सिद्ध कुमाख गाउँपालिका–२ भडारे निवासी चलाउनेलाइ सार्वजनिक हित विरूद्दको कसुर अन्तर्गत प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा गिरप्mतार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पञ्चलाल गोलेले बताए ।


मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments