Incident Reports

UCPN-M Demands Re-election in Thawang

2013-11-19

Lumbini, Rolpa, Sunchhahari

Rolpa, Thawangma puna nirbachan garna UCPN-M ko maag. Ropla/November 20, Punsari Gharti Magar, the UCPN-M candidate for Rolpa constituency no. 2 has demanded relection at Thawang. There was no voting in Thawang for FPTP candidates , a stronghold of CPN-M which has boycotted the election. The area has 1878 voters. Claiming that the cadres of UCP-M had obstructed the voters from casting their ballots, Magar has filed an application at the Office of Election Officer on November 19, Romnath Adhikari, the election officer informed. He added that the application has been forwarded to the Election Commission. The application filed by Magar has demanded postponement of the voting in the centre and condution of re-election. CPN-M has claimed that the UCPN-M was making excuses after foreseeing its defeat in the election. Dharendra Dhangi रोल्पा । ०७० मङ्सिर ५ गते संविभान सभा निर्वाचनमा थवाङमा पुनः मतदानको माग गरेकी छन् । निर्वाचनन बहिस्कारमा लागेको नेकपा-माओवादीको बलियो क्षेत्र मानिने थवाङमा मङ्सिर ४ गते भएको निर्वाचनमा बहिस्कार गर्दै कुनै पनि मत खसेको थिएन । आफ्ना कार्यकर्तालाई कब्जामा लिई मतदान गर्न नदिएको भन्दै एमाओवादी उम्मेदवार र्घर्तीमगरले निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ४ गते नै निवेदन दिएको निर्वाचन अधिकारी रोमनाथ अधिकारीले बताए । उनले उम्मेदवारको निवेदन निर्वाचन आयोगमा पठाएको र आयोगले निर्णय गर्ने बताए । संविधान सभाको दोस्रो निर्वाचनमा रोल्पाको थबाङ गाविसको गाविसको मतदान केन्द्रमा प्रत्यक्ष तर्फो मतदान शूल्य भएको थियो । नेकपा-माओवादीले आफ्नो आधार इलाका भन्दै आएको थबाङमा निर्वाचनका लागि तीन ओटटा मतदान केन्द्रमा १८७८ जना मतदाता रहेका थिए । थबाङमा प्रत्यक्षतर्फमतदान शून्य भएपछि समानुपातिकमा ७७ मत परेको थियो । घर्तीमगरद्वारा बुझाइएको निवेदनमा भनिएको छ 'प्रस्तुत सर्न्दर्भमा, आज मिति २०७० साल मङ्सिर ४ गतेको दोस्रो संविधान सभाको निर्वाचनमा रोल्पा जिल्ला क्षेत्र नं. २ अर्न्तर्गत थबाङ गाविसको मतदान केन्द्रमा नेकपा (माओवादी )द्वारा मतदानको विषयमा छलफल गर्न भन्दै बोलाई हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी) मतराँत राज्य समितिका सदस्य विनप्रसाद पुन 'र्टार्जन', पत्रकार महासंघ रोल्पाका अध्यक्ष दिनेश रोकाममगर 'मौसम', ए. नेकपा -माओवादी) थबाङ गाविस अध्यक्ष ग्रीस पुनमगर, सेक्रटरी सुनप्रसाद रोका लगायत दर्जनौँ कार्यकर्तालाई बन्धक बनाई तथा आम मतदातालाई डर, त्रास, सिर्जना गरी निर्वाचनमा प्रक्रिया अबरुद्ध बनाईएको हुदाँ सो मतदान केन्द्रको निर्वाचन हाल स्थगित गरि सो मतदान केन्द्रको निर्वाचन पुनःगराउनु हुन अनुरोध छ ।' भनिएको छ । नेकपा-माओवादीले आफ्नो पार्टीले पराजय हुने अवस्था देखेपछि एमाओवादीले विभिन्न बहाना लगाएर निर्वाचनको माग गरेको बताएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis