Incident Reports

थवाङमा पुनः निर्वाचन गर्न एमाओवादीको माग

2013-11-19

Lumbini, Rolpa, Sunchhahari

नेकपा -माओवादी) थबाङ गाविस अध्यक्ष ग्रीस पुनमगर, सेक्रटरी सुनप्रसाद रोका लगायत दर्जनौँ कार्यकर्तालाई बन्धक बनाई तथा आम मतदातालाई डर, त्रास, सिर्जना गरी निर्वाचनमा प्रक्रिया अबरुद्ध बनाईएको हुदाँ सो मतदान केन्द्रको निर्वाचन हाल स्थगित गरि सो मतदान केन्द्रको निर्वाचन पुनःगराउनु हुन अनुरोध छ ।' भनिएको छ । नेकपा-माओवादीले आफ्नो पार्टीले पराजय हुने अवस्था देखेपछि एमाओवादीले विभिन्न बहाना लगाएर निर्वाचनको माग गरेको बताएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis