Incident Reports

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार

2019-06-03

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २० गते सदरमुकाम चौताराबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका ठकुरीलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए ।

केही वर्ष अघिदेखि घर छाडेर काठमाडौँ बस्दै आएका ठकुरीलार्ई चौतारा बजारमा घुम्न आएको बेला प्रहरीले गिरफ्तार गरेकोे इन्द्रावती गाउँपालिका–२ का वडा अध्यक्ष विरबहादुर तामाङले बताए ।


नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments