Incident Reports

अपहरण घटनाका आरोपित गिरफ्तार

2019-06-02

Madhes, Saptari, Chhinnamasta, Ward 7

१३ वर्षीया बालिकालाई अपरहण गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–७ का २३ वर्षीय विपीनकुमार मण्डललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडितका अभिभावकले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक घटनाका आरोपित मण्डललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पीडित बालिकालाई अरोपितले ललाइफकाई जेठ १८ गते बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा जेठ २० गते उजुरी दिएका थिए ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments

Related Reports