Incident Reports

आचारसंहिताको व्यापक उल्लंघन l

2013-10-10

३ मा रहेको १४ गाविसबाट एमाओवादीले चुनाव प्रचारका टिर्सटहरू समेत लगाएर कार्यकर्ता सहभागी गराएको थियो । ठूलो व्यानर र झण्डाहरू पनि धेरै ठूला प्रयोग भएको थियो । नेपाली काङ्ग्रेसले पनि ठूला झण्डा र रंगिन व्यानर सहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेले रंगिन व्यानर र मोटरसाइकल र्‍याली समेत गरेको थियो । एमालेले पनि ठूलो व्यानर बोकेर आचारसंहिताको उलङ्घन गरेको थियो । राप्रपा, राप्रपा नेपालले ठूला झण्डा प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेका थिए । ठूला दलहरूले आचारसंहिताको उल्लङ्घन गरेको भए पनि कसैले पनि नियन्त्रण गर्ने प्रयास गरेका छैनन् । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis