Incident Reports

कुटपिटमा संलग्न ३ जना पक्राउ

2019-06-17

Gandaki, Nawalparasi East, Gaidakot, Ward 17

नवलपरासी(पश्चिम), ३ असार    गैंडाकोट नगरपालिका-१७ बस्ने २७ वर्षीय राजकुमार सुनारलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने २५ वर्षीय राजन परियार, चितवन राप्ती नगरपालिका-५ बस्ने २३ वर्षीय सुरज सिंह मगर र रुपन्देही भाटा गाउँपालिका-१२ बस्ने १८ वर्षीय अनिल परियार रहेका छन् ।

सो नगरपालिकास्थित झरे खोलामा राजकुमार सुनारले आफ्ना परिवारका महिला सदस्यलाई जिस्काएको बिषयमा विवाद हुँदा राजन लगायतका व्यक्तिहरुले राजकुमारलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्डियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका राजकुमारको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।     यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports