Incident Reports

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-06-16

Province 1, Jhapa, Birtamod, Ward 2

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चमललाल माझी र कुमार मैनालीलाई विर्तामोड नगरपालिका–२ चारपानेबाट असार १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

उनीहरू सो पार्टीमा आवद्ध भएको र दमकमा बम विष्फोटको घटनमा संलग्न रहेको प्रहरी रेकर्डका आधारमा उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।


नरेश खाती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments