2019-06-20
Province 1, Sankhuwasabha, Khandbari
बिप्लव समूह भनि चिनिने नेपाल कम्युनिष्ट पार्टीको भातृ युवा संगठन ‘रेड योंग फोर्स’ का केन्द्रीय अध्यक्ष संखुवासभा पाँचखपन नगरपालिका-४ बाना घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका-४ रमाइलो बस्ने ३७ वर्षीय बाबुराम राईलाई संखुवासभाको खाँदबारीबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विवश उपनामका निज राई बम विष्फोटन, आगजनी जस्ता संगठित अपराधमा फरार अभियुक्त रहेको बुझिएको छ । पक्राउ व्यक्तिहरुका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | unknown |