Incident Reports

Postponed Election Conducted

2013-11-23

Madhes, Saptari, Hanumannagar Kankalini

Saptari,Matdaan karya raddh gari punah matdan. Election Commission has conducting re-polling at Banarjhula election booth in Barsain VDC of Saptari constituency 2 on November 23. UCPN-M and madheshi parties which boycotted the election demanding review of election process had participated in the election. The election went on amid tight security of the Nepal Army, Nepal Police and temporary police, heavy presence of election observers. District Election officer Pradip Sah informed that out of 731 voters, 631 had cast their votes. The election commission had annulled November 19 election in the booth after the numbers of ballot papers outnumbered the voters’ list. There were 650 ballot papers in the box while the list stated only 601. Manohar Kumar Pokharel क्षेत्र नं. २ को. बर्साइन गाविसस्थित राजाजी रा.प्रा.वि. बनरझुलाको मतदान केन्द्रमा मङ्सिर ८ गते पुनः मतदान कार्य हुने भएको छ । बनरझुलाको मतदान केन्द्रमा मङ्सिर ४ गते भएको मतदान प्रकृयाको मतदान कार्य रद्द गरी पुनः मङ्सिर ८ गते मतदान हुने सूचना मङ्सिर ६ गते प्रकाशन गरी निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ ले जानकारी दिएको छ । निर्वाचन आयोगले पठाएको निर्देशनअनुसार मङ्सिर ४ गते भएको सो केन्द्रको मतदान कार्य रद्द गरी पुनः मङ्सिर ८ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने व्योहोराको सूचना मतगणनास्थलमा टाँस गरिएको छ । मतदान अधिकृतले पेश गरेको मतपत्रहरूको फाँटवारीअनुसार मतपेटिकामा मतपत्र संख्या फरक परेको भन्दै विभिन्न दलका उम्मेदवारले असन्तुष्टि जनाएपछि पुनः मतदान गर्न लागिएको निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जनाए । मतदान अधिकृतले मत खसेको संख्या ६ सय ५१ पेश गरेकोमा मतपेटिकाबाट ६ सय ५

0 Comments

Related Reports
Related Trend Analysis