Incident Reports

अज्ञात समूहको कुटपिटबाट सप्तरीमा युवकको मृत्यु

2019-06-25

Madhes, Saptari, Tirahut

अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ ।

तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव) को कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।

स्थानीयको खबरपछि तत्कालै राजविराजस्थित अञ्चल अस्पतालबाट विराटनगर पुर्‍याइएकोमा त्यही उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य थालेको डीएसपी रिमालले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports