Incident Reports

Limbuwan Obstructs Election Assembly

2013-10-19

Panchthar, Limbhuwan dwara chunabi aamsabhama abharodh. Panchthar/October 21, Two different election assemblies organized by RPP Nepal and NC have been obstructed by the cadres of Federal Limbuwan State Council (FLSC) on October 19. The FLSC cadres pelted stones at the assembly being organized by RPP Nepal in Durdimba VDC. Following UCPN-M obstruction, Padma Sundar Lawati, RPP-N’s central joint-chairperson and candidate from constituency no. 2 returned from the venue. Similarly, the FLSC cadres also obstructed the assembly of NC in Balane VDC. The venue was captured by the cadres since morning, said District Secretary Hari Raj Angdembe. NC central member and candidate from constituency no. 2 Bhismaraj Angdembe was to address the assembly. According to FLSC District Secretary Sagar Kerung, the obstruction was according to the party’s decision of not allowing the election activities to be conducted in the district. He added that his party had decided to hold strong protest after the parties and state neglected their peaceful agitation. Mangal Begha पाँचथर । ०७० कात्तिक ४ गते, संविधान सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि राप्रपा नेपाल र नेपाली काङ्ग्रेसले आयोजना गरेको छुट्टा-छुट्टै आमसभालाई मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ताले कात्तिक २ गते अवरोध गरेका छन् । राप्रपा नेपालले दुर्दिम्बा गाविसमा आयोजना गर्न लागेको आमसभालाई परिषदका कार्यकर्ताले ढुङ्गा-मुढा प्रहार गर्दै अवरोध गरेका हुन् । अवरोधपछि पार्टीका केन्द्रीय सह-अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतक्ष्य तर्फका उम्मेदवार पदमसुन्दर लावती सो स्थानबाट फर्किएका छन् । यसैगरी, वलने गाविसमा नेपाली काङ्ग्रेसले आयोजना गरेको आमसभामा पनि परिषदका कार्यकर्ताले अवरोध गरेका छन् । काङ्ग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का प्रतक्ष्य तर्फका उम्मेदवार भिष्मराज आङदेम्बेले संवोधन गर्ने गरी तय गरिएको सभामा अवरोध भएपछि स्थान परिवर्तन गरी सभा सम्पन्न गरिएको जिल्ला सचिव हरिराज आङदेम्बेले बताए । कार्यक्रम गर्ने स्थानमा परिषदका कार्यकर्ताले कालो झण्डासहित बिहानैदेखि कब्जा गरेका थिए । चुनावी गतिविधि हुन नदिने पार्टी निर्णय अनुसार अवरोध गरिएको परिषदका जिल्ला सचिव सागर केरुङ्गले बताए । आफ्नो शान्तिपूर्ण आन्दोलनलाई दल र राज्यले बेवास्ता गरेकाले सशक्त आन्दोलन तय गरिएको उनले जानकारी दिए । मंगल बेघा

0 Comments