Incident Reports

लिम्बूवानद्वारा चुनावी आमसभामा अवरोधl

2013-10-19

२ का प्रतक्ष्य तर्फका उम्मेदवार भिष्मराज आङदेम्बेले संवोधन गर्ने गरी तय गरिएको सभामा अवरोध भएपछि स्थान परिवर्तन गरी सभा सम्पन्न गरिएको जिल्ला सचिव हरिराज आङदेम्बेले बताए । कार्यक्रम गर्ने स्थानमा परिषदका कार्यकर्ताले कालो झण्डासहित बिहानैदेखि कब्जा गरेका थिए । चुनावी गतिविधि हुन नदिने पार्टी निर्णय अनुसार अवरोध गरिएको परिषदका जिल्ला सचिव सागर केरुङ्गले बताए । आफ्नो शान्तिपूर्ण आन्दोलनलाई दल र राज्यले बेवास्ता गरेकाले सशक्त आन्दोलन तय गरिएको उनले जानकारी दिए । मंगल बेघा

0 Comments

Related Reports