Incident Reports

चक्कु प्रहारबाट २ घाइते

2019-02-16

Province 1, Sunsari, Itahari, Ward 16

इटहरी उपमहानगरपालिका १६ सरस्वति निम्न माध्यमिक विद्यालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा विवाद भई चक्कु प्रहार गर्दा २ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १६ को हिमाल बसनेत लगायत सोहि ठाउँमा बसने ४ जना र इटहरी १० बस्ने बर्ष १६ को अनिस राई लगायत अन्दाजी ४/५ जनाबिच फुटबलको निहुँमा विवाद भई चक्कु प्रहार गर्दा हिमाल बस्नेतको दाहिने हातको औंलामा चोट लाग्नुका साथै अनिसको दाहिने पेटमा चक्कुले लागेको थियो।  

हिमाल बस्नेतलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने अनिसको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।साथै फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको समेत उक्त कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Local Newspaper - Sunsari

0 Comments

Related Reports