Incident Reports

अज्ञात समूहद्वारा उम्मेदवारहरूको गाडीमाथि आगजानी l

2013-10-28

Bagmati, Kathmandu, Kathmandu

४१९ नम्बरको जिपमाथि बिहान ९ बजेर २० मिनेट जादा आगजनी भएको छ । दुई ओटा पल्सर मोटरसाईकलमा आएका ४-५ जनाको समूहले धापासी कृष्णमन्दिर नजिकै पार्किङ गरेर राखिएको आचार्यको गाडीमाथि पेट्रोल छर्कि आगजनी गरेको हो । आगजनीबाट गाडीमा सामान्य क्षती पुगेको डिएसपी चन्दले बताए । घटनामा संलग्न दोषीको खोजी कार्य जारी रहेको र दोषीलाई पक्राउ गरी मुद्दा दायर गर्ने प्रहरीको तयारी रहेको डिएसपी चन्दले बताए । विवेक ढुङ्गाना

0 Comments

Related Reports