Incident Reports

नेकपा माओवादी जिल्ला सदस्य गिरफ्तार l

2013-11-03

Province 1, Taplejung, Phungling

१ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेन र कार्यकतालाई आक्रमण गरी घाइते बनाएको एमाओवादीले प्रेश विज्ञप्ति निकालेपछि नेकपा माओवादीका नेता तथा जिम्मेवारी पदाधिकारीहरू सदरमुकाम छाडेर गाउँतिर लागेका छन् । मेहेले गाविस-२ मा भएको सो आक्रमणपछि प्रहरीले माओवादीका नेता तथा जिम्मेवार कार्यकर्तालाई गिरफ्तार गर्न थालेको छ । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis