2019-07-27
Bagmati, Sindhupalchok, Melamchi, Ward 1
मेलम्ची नगरपालिका-१ फटकसिलाका २१ वर्षीय रविन्द्र चौलागाईलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा प्रहरीले साउन ११ गते गिरफ्तार गरेको छ ।
चौलागाईलाई प्रहरीले इन्द्रवती गाउँपालिका-४ नवलपुरबाट ११ गते गिरफ्तार गरी साउन १३ गते सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।
उनलाई साउन १२ गते जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धन भइरहेको डिएसपी काफ्लेले बताए ।
नातिबाबु धिताल
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | noyouth |