Incident Reports

खेतमा कुलो लगाउने क्रममा विवाद हुँदा खुर्पा प्रहार गरी हत्या

2019-07-31

Lumbini, Gulmi, Musikot, Ward 3

गुल्मीको मुसीकोट नगरपालिका वडा–३ तोलादी बस्ने ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी ४९ वर्षीय मोतीबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।राति २ः३० खेतमा कुलो लगाउने क्रममा विवाद भएपपछि लक्ष्मणले मोतीबहादुरमाथि खुर्पा प्रहार गरेका थिए । हत्यापश्चात लक्ष्मणले वामीटक्सार प्रहरी चौकीमा मोतीबहादुरको हत्या गरेको भन्दै आत्मसमर्पण गरेको वडा अध्यक्ष कर्ण ध्वज जिसीले जानकारी दिए ।   जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र शवसहित लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइने तयारी भइरहेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports