Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-07-31

Karnali, Dailekh, Naumule, Ward 2

  नारायण नगरपालिका-८ ढकाने बस्ने २१ वर्षीय गोबिन्द नेपालीलाई धारिलो हतियार हँसिया प्रहार गरेको अभियोगमा नौमुले गाउँपालिका-२ बस्ने ३२ वर्षीय कर्णबहादुर नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वादविवाद हुँदा कर्णबहादुरले गोबिन्दलाई हँसिया प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको उनलाई पक्राउ गरेको हो । घाइते गोबिन्दलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।   

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports