Incident Reports

आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-07-31

Bagmati, Lalitpur, Bagmati, Ward 1

ललितपुर, १६ साउन  आफ्नै बुबा ६५ वर्षीय आइत सिंङ ल्हो तामाङलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाग्मती गाउँपालिका-१ धुसेल बस्ने ३५ वर्षीय अशोक ल्हो तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै बुबा आइत सिंङ ल्हो तामाङलाई कोदालो प्रहार गरी हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी टिका भैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports