2019-07-31
Sudurpashchim, Doti, Jorayal, Ward 1
डोटीको जोरायल गाउँपालिका -१ गोगनपोनी कटौंचथलामा रहेको एनसेल टावरमा बुधबार राति एक समूहले आगजनी गरेको छ। टावर घेरबारमा राखिएको गेटको ताल्चा फोरेर भित्र गई आगजनी गरेएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।
गजनीबाट सिस्टम सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न केवल, बिटिएस बक्स, ब्याट्री बक्स, एसइडिपी च्यानललगायतका सामान जलेर नस्ट भएको प्रहरीले जनाएको छ। आगजनीपछि उक्त क्षेत्रमा एनसेलको नेटवर्क बन्द भएको स्थानीय जीवन बोहराले बताए।आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |