Incident Reports

राजनितिक पार्टीका उम्मेदवारलाई विद्यालयमा कार्यक्रम नगर्न निर्देशन l

2013-11-08

४ मा राजनितिक पार्टीद्वारा निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रम गर्न विद्यालयको प्रयोग बढ्दै गएको थियो । दलहरूले विद्यालय परिसरलाई सभा, सांस्कृतिक कार्यक्रम गर्न प्रयोग गर्दै आएका थिए । विशेष गरी ठुला दलको रुपमा चिनिएका एमाओवादी पार्टी, नेपाली काङ्ग्रेस पार्टी, एमाले पार्टीका उम्मेदवारबाट चुनावी प्रचारप्रसारको लागि विद्यालय प्रयोग गर्दै आएका थिए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis