Incident Reports

विप्लव समूहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

2019-08-11

Lumbini, Bardiya, Gulariya

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ ।

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments