Incident Reports

चन्द समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ 

2019-08-13

Lumbini, Rukum East, Putha Uttarganga

 प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका ६ जनालाई प्रहरीले पक्राउ गरको छ । रुकुम पूर्वका जिल्ला सेक्रेटरी देविलाल पुन सहित ६ जना जिल्ला स्तरीय नेतालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु मोहनलाल सार्की, लिलाराम बुढा, राजु थापा भनिने धनबहादुर विक, कुमार बुढा भनिने रामकुमार बुढा र हिका बुढा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments