Incident Reports

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

2019-08-13

Gandaki, Baglung, Baglung

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ ।

सो पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना समेत रहेका ढोरपाटन नपा-५ अधिकारी चौरका २८ वर्षीय महेन्द्र भण्डारीलाई बागलुङ बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्की दिएर चन्दा असुली गर्ने गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको डिएसपी भट्टराईले बताए ।

सिर्जना पन्त


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments