Incident Reports

आफ्नै सासुलाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ

2019-08-15

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 9

काभ्रे, ३१  साउन   

आफ्नै सासु ४८ वर्षीया धौमती सार्कीलाई धारिलो हतियार बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका-९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो । घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments

Related Reports