Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना नेता गिरफ्तार

2019-08-19

Lumbini, Bardiya, Gulariya, Ward 5

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ठाकुरबाबा नपा–३ का ३८ वर्षीय दिलबहादुर कठायत र देश भक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य बढैयाताल गाउँपालिका–४ का ४० वर्षीय विश्वम्भर थारूलाई प्रहरीले भदौ २ गते गिरफ्तार गरेको छ ।आरोपितद्वयलाई गुलरिया नपा–५ मतङ्गा चोकबाट चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा रसिद सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेशनाथ बास्तोलाले बताए ।मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments