Incident Reports

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जना पक्राउ

2019-08-23

Bagmati, Bhaktapur, Bhaktapur, Ward 9

भक्तपुर, ७ भदौ 

भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे नमवुद्ध नगरपालिका-९ घर भई हाल भक्तपुर सुडाल बस्ने २६ वर्षीय सरोज दाहाल र सल्यान त्रिवेणी गाउँपालिका-५ घर भई हाल भक्तपुर सुडाल बस्ने २२ वर्षीय अजय राउत रहेका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुले डिउटीमा खटिएको प्रहरीलाई हातपात गरे पश्चात प्रहरीले पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments

Related Reports