Incident Reports

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

2019-08-25

Gandaki, Tanahun, Byas, Ward 11

तनहुँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई  प्रहरीले आइतबार पक्राउ गरेको छ। 

व्यास नगरपालिका–११ सेरा, घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए। प्रहरीले उनको खोजी गरिरेहको र खोजीको क्रममा आइतवार घाँसीकुवाबाट पक्राउ गरेको एसपी सिलवालले बताए। रुचाल अहिले  जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्। 

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धित गरेपछि तनहुँमा पनि प्रहरीले विप्लवका कार्यकर्तालाई निगरानी बढाउने तथा पक्राउ गदैँ आएको छ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments