Incident Reports

बन्दको पूर्व सन्ध्यामा विष्फोट तथा आगजनी

2019-08-25

Bagmati, Chitawan, Ratnanagar, Ward 12

रत्ननगर नगरपालिका-१२ को कार्यालयमा भदौ ८ गते साँझ अज्ञात पक्षबाट आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्रका साथै कुर्सी, पर्दा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टाँडीले जानाएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ९ गते आह्वान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा सोही पार्टीले विष्फोट गराएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

दिपेन्द्र अधिकारी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments