Incident Reports

अज्ञात पक्षद्वारा मिनीट्रकमा आगजनी

2019-08-26

Bagmati, Ramechhap, Manthali, Ward 5

मन्थली नगरपालिका-५ सुनारपानीमा भदौ ९ गते राति अज्ञात पक्षद्वारा मिनीट्रकमा आगजनी गरिएको छ ।

ट्रक चालक सन्देश कार्कीको घरनजिकै पार्किङमा राखिएको बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा रातको करिब ११ बजेतिर अज्ञात पक्षले आगो लगाई जलाएको र आगजनीबाट ट्रक जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनायो ।

रातको १२ बजेतिर मिनीट्रकमा आगो लागेको थाहा पाएर स्थानीय त्याहाँ पुग्दा ट्रक जलेर नष्ट भएको अवस्थामा फेला परेको मिनीट्रक धनी नवीन कार्कीले कार्कीले बताए ।

ढुवानी सेवा समितिका अध्यक्ष रहेका नवीन कार्कीको मिनीट्रकमा आगो कसले र किन लगायो भन्ने थाहा हुन नसकेको र घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports