Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-09-02

Gandaki, Lamjung, Besishahar, Ward 7

छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेशिसहर नगरपालिका-७ हाईस्कुल चोक बस्ने २७ वर्षीय सुनिल श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको कारण उनले छिमेकी २७ वर्षीय शिब गुरुङलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले  श्रेष्ठलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका शिब गुरुङलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिसहर लमजुङ लगोएकोमा थप उपचारको लागि काठमाडौं ग्राण्डी अस्पताल रिफर गरिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports