Incident Reports

रड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-09-06

Bagmati, Kathmandu, Kathmandu, Ward 8

काठमाडौं, २१ भदौ  काठमाडौं काडाँघारी बस्ने २१ वर्षीय सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्तमा बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह-चालक गिरीले यात्रु सिंहलाई रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports