Incident Reports

कुटपिट गरी फरार भएका पक्राउ

2019-03-21

Madhes, Siraha, Bariyarpatti, Ward 1

सिरहामा एक व्यक्तिलाई मरणासन्न हुनेगरी कुटपिट गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ। लक्ष्मीपुरपतारी गाउँपालिका ५ बस्ने आनन्द कुमार यादव पक्राउ परेका हुन् । २० बर्षीय यादवलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

आनन्दले गत चैत ७ गते सिरहाकै बरियारपट्टी गाउँपालिका १ बस्ने टुलटुल भन्ने ३८ बर्षीय राज कुमार यादवलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी गम्भीर रुपमा घाइते बनाउँदै फरार भएका थिए । उनीबिरुद्व कर्तव्य ज्यान उद्योग मुद्दा दर्ता गरिएको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports