Incident Reports

पेस्तोल सहित पक्राउ

2019-09-11

Madhes, Siraha, Bishnupur, Ward 4

सिराहा, २५ भदौ  बिष्णुपुर गाउँपालिका-४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Police website , Local Newspaper - Siraha

0 Comments

Related Reports