Incident Reports

युवाहरुका बीचमा कुटाकुट हुँदा तीन जना गम्भीर घाइते

2019-03-21

Lumbini, Dang, Tulsipur, Ward 7

तुलसीपुरमा मदिराले मातेका युवाहरुका बीचमा कुटाकुट हुँदा थप तीन जना गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगपरपालिका वडा नं. ७ मोतिपुरमा युवाहरुका बीच कुटाकुट हुँदा वडा नं. ६ कपडादेवी निवासी २१ बर्षीय सञ्तोष चौधरी, सोही उमेरका दिकप चौधरी र २२ बर्षीय अर्जुन चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जानकारी दिएको हो । घाइते सबैलाई टाउको, अनुहार लगाएत शरिरका विभिन्न भागमा चोट पटक लागेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments

Related Reports