Incident Reports

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-09-19

Bagmati, Sindhupalchok, Bhotekoshi, Ward 1

कुटपिट गरी हत्या गरेको अभियोगमा भोटेकोशी गाउँपालिका-१ बगाम बस्ने कान्छी भन्ने ४७ वर्षीया निमा लम्मु शेर्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।लेनदेनको बिषयमा उनले सोही स्थान बस्ने ६५ वर्षीय तेम्बा शेर्पालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले निमालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports