Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार l

2013-11-29

Sudurpashchim, Baitadi, Dogadakedar

Sher Bahadur Chand श्रीकोट गाविस-७ सतभैयाका ३७ वर्षीया मानमति विष्ट र ३५ वर्षीया किस्ना विष्टलाई कुटपिट गरेको आरोपमा उनीहरूका पति ४५ वर्षीय केशवसिंह विष्टलाई मङ्सिर १४ गते प्रहरीले गिरफ्तार गरेको छ । विष्टका दुई जना पत्नी रहेका र दुवै जनालाई विभिन्न बाहानामा कुटपिट गर्ने तथा दुर्व्यवहार गरेको आरोपमा उनीहरूले मङ्सिर १३ गते कारबाहीको माग गरी प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । शेरबहादुर चन्द

0 Comments

Related Reports
Related Trend Analysis