Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-30

Gandaki, Baglung, Galkot, Ward 11

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गल्कोट नपा–११ मझुवा बस्ने २८ वर्षीय सुदर्शन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपालीलाई प्रहरीले असोज १३ गते उनकै गाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

नेकपाको गल्कोट नगर इञ्चार्ज समेत रहेका नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेका कारण गिरफ्तार गरेर अनुसन्धान गरिरहेको एसपी भट्टले जानकारी दिए ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments