Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2019-10-11

Sudurpashchim, Bajhang, Bithadchir, Ward 9

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सदस्य वित्थडचिर गाउँपालिका–९ सुनकुडाका ४० वर्षीय देवराज अवस्थीलाई असोज २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा स्याँडी प्रहरी चौकीबाट खटिएको टोलीले नगदि रसिद ठेलीसहित गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी इश्वरिदत्त पान्डेले बताए ।

रमेश केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kailali

0 Comments