Incident Reports

सडकमा ढालिएको रुखमा दुई ओटा सकेट बम फेला l

2013-11-16

Lumbini, Rolpa, Tribeni

२ मा पर्ने विभिन्न स्थानमा बमहरू फेला परिरहेका छन् । सडकमा राखिएको ती बमहरू घर्तीगाउँ बेस बनाएर बसेको नेपाली सेनाको टोलीले बेलुका मात्र निष्क्रिय पारेको छ । कतिपयले निर्वाचन बहिस्कारमा लागेको नेकपा-माओवादीले बम राखेको हुन सक्ने आशंका गरे पनि निर्वाचनको बहिस्कार गरेको नेकपा-माओवादीले बमहरू नराखेको जनाएको छ । नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासले बम राख्ने पार्टीको नीति नभएको र आफूहरूलाई दमन गर्न बम राखेको हुन सक्ने बताएका छन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports