Incident Reports

गाडीबाट खसालेर हत्या गरेको अभियोगमा पक्राउ

2019-10-12

गाडीबाट खसालेर हत्या गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ३७ बर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

गाडीको चालक श्रेष्ठले असोज २५ गते नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडीमा चढेका भेरीगंगा नगरपालिका–४ का यामबहादुर खत्रीलाई हर्रेनजिक गाडी रोक्न लगाएर गाडीबाट फालेको बुझिएको प्रहरीले जनाएको छ।

उनलाई २५ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको डिएसपी रावलले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports