Incident Reports

नाबालकको हत्या गरेको अभियोगमा पक्राउ

2019-10-15

Lumbini, Kapilbastu, Shivaraj, Ward 6

कपिलवस्तु, ३० असोज     शिवराज नगरपालिका-६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिन उमेरको आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको      हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments