Incident Reports

नवलपरासीमा युवक हत्याको आरोपमा एक जना पक्राउ

2019-10-17

Lumbini, Nawalparasi West, Pratappur, Ward 6

नवलपरासीमा युवकको हत्याको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

सुस्ता गाउँपालिका ५ का राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका ६ गुठी पर्सौनीका २१ वर्षका सञ्जय दोङलार्ई पक्राउ गरेकमो इलाका प्रहरी कार्याायलय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।

पुरानो रिसइबीका आधारमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । मृतक राजकुमार सञ्जयका फुपाजुका भाइ हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports