Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

2019-10-25

Gandaki, Baglung, Kanthekhola, Ward 7

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ४० वर्षीय गोविन्द केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

काठेखोला गाउँपालिका–७ का कार्कीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मालढुङ्गाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।  कार्कीलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको उनकोे भनाई छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments