Incident Reports

घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

2019-11-07

Madhes, Siraha, Siraha, Ward 12

२१ कात्तिक, जनकपुरधाम । सिराहामा घाँटी रेटेर एक व्यक्तिको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ ।

जिल्लाको सिराहा नगरपालिका-१२ सारसर बेल्हामा अन्दाजी ५० बर्षीय पुरुषको शव घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव कमलानदीको पूर्वी तटबन्धमा फेला परेको हो । उनको नाम र ठेगाना खुल्न सकेको छैन् ।

एकाबिहानै शवलाई देखेपछि खेतमा काम गर्न गएका स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा पुगेको प्रहरीले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र अन्य अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments

Related Reports