2019-11-10
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ परेका छन् । इन्चार्ज टेक बहादुर केसी हिजो साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।
भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । केसी विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन् । यसअघि दुईपटक विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परिसकेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |