Incident Reports

बिरोध प्रदर्शन

2019-07-18

लोक सेवा आयोगले खुला गरेको विज्ञापनको खारेजीको माग गदै नाहेपाल दलित विद्यार्थी संघ दाङले विहोवार बालसीपुरमा विरोध प्रदर्शन गरेको छ। संघले तलसीपुरको बाहिनी चोकबाट विरोध यालीको योजना गरी विपा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। लोक सेवा आयोगको विज्ञापन खारेज गर, समानुपातिक, समावेशी - सिद्धान्त लाग गरजस्ता नारा लेखिएका प्लेकार्ड सहित यालीको आयोजना गरिएको थियो । संघका जिल्ला अध्यक्ष कलसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक, तरुणदलका धव आचार्य र नेविसंघका जितेन्द्रप्रकाश बलीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव रोशनी नेपालीले गरेकी थिइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments