Incident Reports

भारतिय नक्सामा नेपाली भुमी समावेश गरेको भन्दै टीकापुरमा विरोध प्रदर्शन

2019-11-12

भारतिय नक्सामा नेपाली भुमी समावेस गरेको भन्दै कैलालीको टीकापुरमा समेत विरोध प्रदर्शन गरिएको छ। युवक संघको आयोजनामा टीकापुरमा विरोध प्रदर्शन गरिएको हो। युवक संघका केन्द्रिय सचिव एवमं सुदूरपश्चिम ईन्चार्ज प्रसान्त थापाको उपस्थीतिमा विरोध प्रदर्शन गरिएको हो।

यसअघि पनि विभिन्न स्थानमा विरोध कार्याक्रम गरेको युवक संघले मंगलवार मात्र महेन्द्रनगरको मदनचौकमा विरोध सभाको आयोजना गरेको थियो। यो संगै सुदूरपश्चिमको पहाडी जिल्लामा पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments