Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2019-11-14

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), जिल्ला सदस्य गैँडाकोट नपा–१० बस्ने ६५ वर्षीय परशुराम सापकोटालाई प्रहरीले कात्तिक २८ गते कावासोती नपा–८ बाट गिरफ्तार गरेको छ ।

सापकोटालाई जिल्लाभित्र भएका विभिन्न घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Chitwan

0 Comments